Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानको सिन्ध प्रान्तका एक जना मन्त्रीलेमा बाढीका कारण १६ लाखभन्दा धेरै प्रभावित हुनसक्ने चेतावनी दिएका छन् । सिन्धका वरिष्ठ मन्त्री शरजील इनाम मेमनले बाढीका कारण प्रान्तका एक हजार छ सय ५७ गाउँका करिब १६ लाख मानिस प्रभावित हुनसक्ने बताएका हुन् । मिडियालाई सम्बोधन गर्दै उनले प्रान्तीय सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको र सम्भावित सङ्कट…