भारत / चीन / सार्क « Khabarhub

कोरोना कहर : भारतमा डिसेम्बर ३१ सम्म बेलायतबाट हुने सबै उडान स्थगित गरिने

एजेन्सी– भारतले आउँदाे डिसेम्बर ३१ तारिखसम्म सबै बेलायती उडान स्थगित गर्ने निर्णय गरेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ र बढी सङ्क्रामक समस्या देखिएपछि भारतले डिसेम्बर ३१ अर्थात् पुस १६ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो । “कोभिड–१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै बेलायतबाट भारत आउने सबै उडानहरू यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित…