Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानमा सञ्चारकर्मीहरु दिनप्रतिदिन असुरक्षित बन्दै जान थालेका छन् । हालैमात्र मिरपुरमा एक जना पाकिस्तानी पत्रकारको हत्या भएको छ । आफ्ना केटाकेटीलाई विद्यालय लैजादै गर्दा पत्रकार तुफैल अहमद रिन्दको हत्या भएको हो । उनलाई अज्ञात बन्दुकधारीले गोली प्रहार गरेका थिए । गोली लागेपछि घटनास्थलमै उनको ज्यान गएको कश्मीर ब्रेकिङ न्यूजले उल्लेख गरेको छ । यद्यपि…