Live on
Your Voice, Your Power
काठमाडौं– सिन्धु नदीमा आएको बाढीका कारण पाकिस्तानमा हजारौँ प्रभावित भएका छन् । बाढीका पाकिस्तानको विभिन्न स्थानका हजारौँ बासिन्दा प्रभावित भएका हुन् । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणका अनुसार बाढीले गर्दा मौजा मूर झाँगी, बैत कछेला, पाँज दराएँ, बैत चनार, बैत अशरफ, जर लेघारी र मौजा बलोच खानजस्ता गाउँका बासिन्दा प्रभावित भएका छन् ।…