भारत / चीन / सार्क « Khabarhub

चीनमा लकडाउन हटेसँगै बन्यजन्तुको मासुमा लगाइएको प्रतिबन्ध कार्यान्वयन हुनेमा आशंका

काठमाडौं - बन्यजन्तुको मासुबाट कोरोना भाइरसको संक्रमण फैलिएको ठानिएपछि चीनमा गत फेब्रुअरीदेखि बन्यजन्तुको मासुमा प्रतिबन्ध लगाइए पनि कार्यान्वयन हुनेमा विज्ञहरुले आशंका व्यक्त गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि ७६औँ दिनमा लकडाउनमुक्त भएको चीनको वुहान पूर्ववत अवस्थामै फर्किरहँदा प्रतिबन्धका बाबजुद लुकिछिपी पुनः बन्यजन्तुको मासुको ब्यापार हुन सक्ने आशंकाहरु सुरु भएका हुन् । चीनले अझै…