भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानी नयाँ नक्साबारे भारतको प्रतिक्रिया : कानूनी वैधता र विश्वसनीयता छैन 

एजेन्सी- पाकिस्तानले कश्मिरसहितको भूभाग समेटेर नयाँ राजनीतिक नक्शा जारी गरेसँगै भारतले यसको कुनै कानूनी वैधता र अन्तर्राष्ट्रिय स्तरमा कुनै विश्वनीयता नरहेको प्रतिक्रिया जनाएको छ । भारतीय विदेश मन्त्रालयले नयाँ पाकिस्तानी नक्साबारे प्रतिक्रिया जनाउँदै  'हास्यास्पद राजनीतिक अभ्यास' भन्दै गुजरात तथा जम्मू, कश्मीर र लद्दाखका भूभागमाथि अमान्य दाबी गरिएको र ती दाबीको न त कानुनी वैधता न…