भारत / चीन / सार्क « Khabarhub

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघ्यो, मृतकको संख्या पनि बढ्यो

भारत - भारतमा बिहीबार पनि कारोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको १२ घन्टायता यहाँ ५४७ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार मध्याह्नको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या ६ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ शुक्रबार मध्यानह्नसम्मा ६ हजार ४१२ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले…