भारत / चीन / सार्क « Khabarhub

कोरोना विरुद्धको लडाइँमा कोही एक्लो छैनः मोदी

भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताएका छन् । भारतमा लकडाउनको घोषणा भएको आज नवौँ दिन भारतीय जनतालाई सम्बोधन गर्दै उनले कोरोनाविरुद्धको लडाइँमा कोही पनि एक्लो नभएको बताएका हुन् । उनले भने – कोरोना भाइरस विरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारत भित्र पनि कोही…