Live on
Your Voice, Your Power
चीन– चीनमा भूकम्पको धक्का महशुश गरिएको छ । चीनको दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआन प्रान्तको छेङ्दुमा भूकम्पको धक्का महशुस गरिएको हो । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार छेङ्दुलाई केन्द्रविन्दु बनाए ५.१ रेक्टर स्केलको भूकम्प गएको हो । जमीनबाट २१ किलोमिटर मुनिबाट भूकम्प शुरु भएको बताइएको छ । भूकम्पको झड्का लगभग १० सेकेन्डसम्म अनुभव गरिएको समाचारहरुमा जनाइएको…