भारत / चीन / सार्क Archives | Page 315 of 325 | Khabarhub Khabarhub

श्रीलंका आक्रमणमा ७ आत्मघातीको संलग्नता रहेको खुलासा

कोलम्बो– श्रीलंकामा भएका श्रृङ्खलाबद्ध बम आक्रमण ७ आत्मघातीले गराएको खुलासा भएको छ । श्रीलंका सरकारका फोरेन्सिक विशेषज्ञ आरियन्दना वेलियाङ्गाले समाचार संस्था एपीलाई जानकारी दिएअनुसार श्रीलंकाका होटल तथा गिर्जाघरमा गरी विभिन्न ६ स्थानमा गराइएको बम आक्रमणमा ७ जना आत्मघातीको संलग्नता छ । श्रीलंकाका विभिन्न ५ स्थानमा भएका बम विष्फोटनमा एक–एक आत्मघातीले आक्रमण गरेको तथा कोलम्बोको साङ्ग्रिला…