भारत / चीन / सार्क « Khabarhub

जल चढाउन हिँडेका सवार बोलेरो नहरमा खस्दा एकै परिवारका नौसहित ११ जनाको मृत्यु

गोन्डा (भारत)– भारतको त्तर प्रदेशस्थित गोन्डा जिल्लामा आइतबार बिहान १० बजे एक दर्दनाक दुर्घटना भएको छ। तीव्र गतिमा गइरहेको बोलेरो जीप सडकबाट सायू नहरमा खस्दा ११ जनाको ज्यान गएको। तीमध्ये ९ जना एउटै परिवारका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छ्न । घटनामा परेकी १० वर्षीया एक बालिका हराइरहेकी छिन्। बोलेरोमा १६ जना सवार थिए, जसमा ४…