Live on
Your Voice, Your Power
काठमाडौं- भारतको सफ्टवेयर तथा सेवा कम्पनीको राष्ट्रिय संघ नास्कोमका प्रतिनिधिले अमेरिकी व्यापारिक प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् । अमेरिकाको राजधानी वाशिंटन डीसीमा नास्कोम र अमेरिकी सीईओ मञ्चका नेताहरुबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशका व्यापारिक प्रतिनिधिबीच द्विपक्षीय व्यापारलाई ५ खर्ब अमेरिकी डलर बराबर पु¥याउने सहमति भएको छ । दुई देशबीच व्यापार सम्झौता भएलगत्तै यस्तो…