Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानको बलोचिस्तानमा मानव अधिकारको क्षेत्रमा अभियान सञ्चालन गर्दै आएको बलोच याकजेठी समितिले प्रान्तमा जबरजस्ती बेपत्ता पारिने घटनामा वृद्धि भइरहेकोमा निन्दा गरेको छ । हालै बलोचिस्तानको हुब क्षेत्रमा १५ वर्षीया बालिकालाई जबरजस्ती बेपत्ता पारिएको घटना सार्वजनिक भएसँगै समितिले निन्दा गरेको हो । अवरन क्षेत्रमा हुर्किएकी १५ वर्षीया नसरिना बलोचलाई हुबमा आफ्नै परिवारसँग रहेका बेला सुरक्षाकर्मीले…