भारत / चीन / सार्क Archives | Page 72 of 299 | Khabarhub Khabarhub

चिनियाँ मूलका क्यानेडियन धनाढ्यलाई चीनमा १३ वर्षको जेल सजाय

काठमाडौँ- चीनको साङ्घाई सहरमा रहेको उच्च अदालतले चिनियाँ मूलका एकजना क्यानेडियन धनाढ्यलाई १३ वर्षको जेलसजाय सुनाएको छ । साङ्घाईको प्रथम उच्च अदालतले चिनियाँ मूलका क्यानेडियन धनाढ्य सियाओ जियानहुवालाई १३ वर्षको सजाय सुनाएको हो । यसबाहेक उनको स्वामित्वमा रहेको टुमरो होल्डिङ कम्पनीमाथि पनि ४४ अर्ब युआन अर्थात् ९ अर्ब अमेरिकी डलरको जरिवाना तिराएको भारतीय समाचार संस्था…