भारत / चीन / सार्क Archives | Page 86 of 343 | Khabarhub Khabarhub

भारतको जम्मु कश्मीरका १० वर्षे बालकले बनाए ‘इन्क्युबेटर मेसिन’

काठमाडौँ– भारतको जम्मु कश्मीरका एक बालकले अण्डाबाट चल्ला उत्पादन गर्ने नयाँ 'इन्क्युबेटर मेसिन' को विकास गरेका छन् । जम्मु कश्मीरको कुलगामका १० वर्षीय बालक मोमिन इशाकले यस्तो मेसिनको विकास गरेका हुन् । हाल कक्षा २ मा अध्ययनरत इशाकले दुई वर्षको प्रयासपछि यस्तो ‘इक्युबेटर’ मेसिनको विकास गरेका हुन् । उनले विकास गरेको मेसिनले भविष्यमा पोल्ट्री व्यवसायलाई…