युरोप Archives | Page 13 of 133 | Khabarhub Khabarhub

आंशिक सैन्य परिचालनको निर्णय गर्दा त्रुटि भएको रुसको संकेत

काठमाडौँ- बढ्दो सार्वजनिक विरोधबीच रुसी प्रशासन क्रेमलिनले युक्रेनमा लड्न आफ्ना नागरिकहरुलाई परिचालन गर्ने निर्णयमा केही त्रुटि भएको संकेत गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले गल्ति भएको संकेत गर्दै त्यसलाई सच्च्याइने बताएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “केही गल्तीहरु भएका छन् र अवस्थाको सुधारका लागि क्षेत्रीय गभर्नरहरुले…