Live on
Your Voice, Your Power
डब्लिन- सुलभ मूल्यमा हवाई सेवा प्रदान गर्दै आएको आयरल्याण्डको र्यानएयर एयरलाइन्सले कोभिड–१९ महामारीपछिको ‘बलियो’ सुधारपछि पुनः वार्षिक खुद मुनाफा आर्जन गर्न सफल बनेको छ । अघिल्लो आर्थिक वर्षमा ३५ करोड ५० लाख युरोको खुद नोक्सानी व्यहोरेको र्यानएयरले जारी गरेको वक्तव्यमा भनिएको छ, “मार्चको अन्त्यसम्मको १२ महिनामा करपछिको नाफा बढेर एक अर्ब ४० करोड युरो (करिब…