अन्तर्वार्ता Archives | Page 21 of 78 | Khabarhub Khabarhub

समयमा उपचार गरे बालबालिकाको क्यान्सर निको हुन्छ

पछिल्लो समय बालबालिकामा हुने क्यान्सरको दर बढिरहेको छ । बालबालिकामा हुने क्यान्सरको कारण र यसको रोकथामको उपायबारे खबरहबका लागि बाल क्यान्सर तथा रक्त रोग विशेषज्ञ डा. सुचारिता तुलाधारसँग गरिएको कुराकानीको सम्पादित अंश : बालबालिकामा हुने क्यान्सरलाई कसरी बुझ्ने ? हामीले क्यान्सर भन्ने बित्तिकै वयस्क वा ठुलो मान्छेमा मात्र हुन्छ भनेर बुझ्छौँ । तर बालबालिकामा पनि…