Live on
Your Voice, Your Power
अछामको सदरमुकाम हो, मंगलसेन । सदरमुकाम भएकै कारण मंगलसेन नगरपालिकामा विकासको आशा स्वभाविक छ । प्राकृतिक स्रोत साधनले र पर्यटकीय सम्भावना रहेपनि यो क्षेत्र सोचेजस्तो तवरले विकास हुन सकेको छैन । कालिका मन्दिर, कैलाशमुठ, जिमराडी, भट्टे मालिका, ठुलासैन मालिका जस्ता धार्मिक क्षेत्रले मंगलसेनलाई विशेष बनाएको छ । यस्तै अछाम दरबार नेपालको पुरातात्विक सम्पदामध्ये एउटा हो…