अन्तर्वार्ता Archives | Page 8 of 70 | Khabarhub Khabarhub

चिसो मौसममा किन हुन्छ निमोनिया ?

चिसो बढेसँगै सामान्य रुघाखोकी, मौसमी फ्लु बढेको छ। यसैमा निमोनियाको सङ्क्रमण पनि त्यत्तिकै मात्रामा बढिरहेको छ। निमोनियाको सङ्क्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकालाई हुन्छ। निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको सङ्क्रमण हो। जसमा फोक्सोका कोष सङ्क्रमित भएर सुनिन्छन् अनि श्वासप्रश्वासमा समस्या हुन्छ। निमोनिया धेरैजसो सूक्ष्म कीटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसले गराउँदछन्। समयमा निमोनियाको…