अटो Archives | Page 15 of 24 | Khabarhub Khabarhub

जोरपाटीमा पनि खुल्यो सिप्रदीको सर्टिफाइड ग्यारेज 

काठमाडौँ- सिप्रदी ट्रेडिङ्ग प्रालिले काठमाडौँको जोरपाटीस्थित सज्जन अटो वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । यसैगरी चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज संगमश्री अटो वर्कसपले टाटा योद्धा गाडीहरूको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ। टाटा मोर्टसका ग्राहकहरूलाई सहजपुरमा गाडी मर्मत तथा सर्भिसिङ्ग सुविधा प्रदान गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ्ग प्रालिले…