अटो Archives | Page 4 of 24 | Khabarhub Khabarhub

रोयल इनफिल्डको अधिकारिक बिक्रेता अल्फा अटोमोटिभको थप दुई शोरुम सञ्चालनमा

काठमाडौँ- नेपालका लागि रोयल इनफिल्ड मोटरसाइकलको अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि. को काठमाडौँमा दुई शोरुम सञ्चालनमा आएको छ । काठमाडौँको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिक रोयल इनफिल्डको अत्याधुनिक शोरुम सञ्चालनमा आएको हो । ती शोरुमको त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तमलाल संघाईले उद्घाटन गरे । ती शोरुम ‘बाइकर्स होम’ को अवधारणामा निर्माण गरिएको कम्पनीले जनाएको छ…