अटो Archives | Page 9 of 24 | Khabarhub Khabarhub

रेनोको नयाँ शोरुम लहानमा  

सिरहा - रेनोको नया शोरुम सोमबारबाट लहानमा सञ्चालनमा आएको छ। देशभर आफ्नो शाखा विस्तार गर्ने उद्देश्यका साथ कम्पनीले लहानमा नयाँ शोरुम खोलेको हो । 'भाग्य महालक्ष्मी अटोमोबिल्स' शोरुमका सञ्चालक राम शाहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ लहानका अशोक लाल अमात्यको प्रमुख अतिथ्यता तथा कम्पनीका जनरल म्यानेजर अधिरकुमार श्रेष्ठ र सेल्स नेटवर्क प्रमुख विपुल भट्टराई…