Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजि इलेक्ट्रोनिक्सले प्रतिक्षित 'ग्रेटनेस इन एभ्री मोमेन्ट, इन्स्पायर एभ्री सेलिब्रेसन' नामक दशैँ–तिहार अभियानको सुरुवात गरेको छ । यस योजनामार्फत टीसीएलले चाडपर्वको अवसरमा ग्राहकलाई खुसी दिने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कम्पनीका अनुसार अभियान अन्तर्गत ग्राहकले २,०८,२०० रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् । यस…