उपभोक्ता « Khabarhub

केन्टको नयाँ वर्ष २०८२ अफर सार्वजनिक 

काठमाडौं- सिजी इलेकट्रोनिक्सअन्तर्गत केन्ट ब्रान्डले  नयाँ वर्ष २०८२ को अवसरमा ‘ स्टास्ट अ न्यु ईयर उईथ प्रमिश अफ १०० प्रतिशत पयोर वाटर ’ अभियानको घोषणा गरेको छ ।  यस अभियानले ग्राहकलाई केन्ट मिनरल आरओ वाटर प्युरिफायरमा आकर्षक अफर र  उपहारहरू प्रदान गर्दै, नयाँ वर्षलाई स्वस्थ र स्वच्छ बनाउने लक्ष्य राख्ने कम्पनीको दाबी छ । केन्टका उत्पादनहरू…