उपभोक्ता « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ । पछिल्लो दुई कारोबारमा घटेको सुनको मूल्य आज भने बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३  हजार ४ सय रुपैयाँले बढेको छ । यससँगै आज सुन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ…