उपभोक्ता « Khabarhub

चितवनमा नेपाल फर्मा एक्स्पो सुरु, औषधिको बृहत् प्रदर्शनी

काठमाडौँ– औषधि तथा औषधिजन्य सामग्रीहरूको बृहत् प्रदर्शनी नेपाल फर्मा एक्स्पो शुक्रबार चितवनमा सुरु भएको छ। औषधि उत्पादक संघ (एपोन) को आयोजना भएको एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठूलो फड्को मारेको भन्दै धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने बताइन् । उनले अर्थतन्त्रसँग औषधि उत्पादन क्षेत्र जोडिएको…