Live on
Your Voice, Your Power
पोखरा– ‘के तपाई व्यावसायिक रुपमा कृषिकर्म गर्न चाहनुहुन्छ र पैसाको अभावमा चिन्तित हुनुहुन्छ ?’ यदि चिन्तित हुनुहुन्छ भने अब तपाईको चिन्ता हट्ने भएको छ । व्यावसायिक कृषिमा इच्छा भएर पनि पैसाको अभावमा समस्यामा पर्नेका लागि पोखरा महानगरपालिका–३३ मा क्रियाशील भरतपोखरी साना किसान कृषि सहकारी संस्था लिमिटेड बरदान सावित भएको छ । सहकारीमा गरिने सानो लगानीबाट…