Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन आइतबार ६० हजार प्रतितोलामा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ५९ हजार ५ सय पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रति तोला ५९ हजार २ सयमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार…