बैंक/वित्त Archives | Page 113 of 130 | Khabarhub Khabarhub

निर्जीवन बीमाको प्रिमियम वृद्धिबारे बीमा समितिको प्रष्टीकरण

काठमाडौँ–  बीमा समितिले निर्जीवन बीमाको प्रिमियम वृद्धि गरेको विषयमा प्रष्टीकरण दिएको छ । बीमा प्रिमिय बढाएपछि उद्योगा वाणिज्य महासंघले आपत्ति जनाएको थियो । महासंघको आपत्तिपछि बीमा समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रिमियम वृद्धिबारे स्पष्टीकरण दिएको हो । समितिले भनेको छ, ‘मुलुकमा व्यापार व्यवसायको बीमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन नदिने उद्देश्यका साथ समितिले गैरमहशूल बीमा…