बैंक/वित्त Archives | Page 7 of 133 | Khabarhub Khabarhub

लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने

काठमाडौं - अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने पाउने भएका छन्।आइतबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई परिपत्र गर्दै २५ प्रतिशतसम्म लाभांश विवतरण गर्ने पाउने व्यवस्था गरेको हो। यस अगाडिका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तले १५ प्रतिशत मात्र लाभांश वितरण गर्न पाउने व्यवस्था गरेका थिए।सो व्यवस्थालाई गभर्नरको रुपमा विश्व पौडेल आएपछि ल्याएको मौद्रिक नीतिमा परिवर्तन गर्ने व्यवस्था…