बैंक/वित्त « Khabarhub

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं– साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । संस्थाको आज (बुधबार) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१–०८२ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद गरी १५ प्रतिशत लाभांश दिने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत…