विविध Archives | Page 100 of 159 | Khabarhub Khabarhub

गण्डकी प्रदेशमामा स्वास्थ्य बीमा कार्यक्रमको तयारी तीब्र

पोखरा– २०७२ चैत २५ गतेबाट नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरू गरिए पनि यो कार्यक्रम देशैभरका सबै जिल्लाहरुमा अझै लागू हुन सकेको छैन । यो वर्ष ७७ वटै जिल्लामा यो कार्यक्रम पुर्‍याउने सरकारको योजनाअनुसार गण्डकी प्रदेशका जिल्लाहरुमा पनि स्वास्थ्य बीमा कार्यक्रमको तयारी थालिएको छ । सरकारले कैलालीबाट सुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम देशैभर लागू गर्ने योजनाका…