Live on
Your Voice, Your Power
काठमाडौं- आगमी साउन अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका दावेदार किशोर प्रधान पक्षले तयारी तीव्र पारेको छ । साउन २५ र २६ गते हुने नयाँ निर्वाचनको लागि किशोर प्रधानको टिमले सम्पर्क कार्यालयसमेत खोलेको छ। सम्पर्क कार्यालयको उद्घाटन शेखर गोल्छाले गरेका छन्। उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुशकुमार…