Live on
Your Voice, Your Power
काठमाडौं– सोमबार घटेको सुनको मुल्य मंगलबार पुनः बढेको छ । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ तोकेको छ । यो मुल्य हिजोको भन्दा ८०० रुपैयाँले बढी हो । यस्तै, आजका लागि तेजावी सुनको मुल्य भने ९४ हजार ४०० रुपैयाँ…