Live on
Your Voice, Your Power
काठमाडौं–सरकारले नयाँ कार्यक्रमका लागि १९ अर्ब ६ करोड बजेट निधारण गरेको छ । राष्ट्रिय योजना आयोगले नयाँ कार्यक्रमका लागि यो बजेट छुटाएको हो । स्थानीय र प्रदेश तहमा छानिएका नयाँ कार्यक्रमका लागि समपूरक र विशेष अनुदानको रुपमा यो बजेट छुट्याइएको आयोगले जनाएको छ । समपूरक र विशेष अनुदानको लागि प्रदेश र स्थानीय तहले आफूले पहिचान…