विविध Archives | Page 145 of 158 | Khabarhub Khabarhub

तारकेश्वर नगरपालिकाकाे लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व संकलत

काठमाडौं- तारकेश्वर नगरपालिकाले लक्ष्यभन्दा करिब १७ प्रतिशत बढी आन्तरिक राजस्व असुली गरेको छ । गत आर्थिक वर्ष (२०७५/२०७६) मा रु १२ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा नगरपालिकाले रु १४ करोड ४० लाख असुली गरेको हो । यो लक्ष्यको तुलनामा १६ दशमलव ६६ प्रतिशत बढी हो । “नगरपालिकाले करको दायरा बढाएसँगै राजस्व…