Live on
Your Voice, Your Power
दिक्तेल– खोटङको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमा गाउँमा यस वर्ष २ करोड रुपैयाँभन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो ३० रुपैयाँका दरले घरबाटै बिक्री हुने आलु यसवर्ष २ करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो । लेकाली भेगमा पर्ने खिदिमाका प्रत्येक घरमा कम्तीमा पनि २५ मुरी (५०० पाथी) आलु उत्पादन…