Live on
Your Voice, Your Power
काठमाण्डौं- नेपाल बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति गरेको छ । नेपाल बैंकले यही पुस २५ गते वार्षिक साधारणसभा गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्र बैंकबाट लाभांश स्वीकृत भई आएकोले साधारणसभाको मिति टुंगो लगाइएको हो । बैंकले गत आर्थिक २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजीको कुल…