Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसले नेपालको अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको प्रभावबारे नेपाल चेम्वर अफ कमर्सले मुख्य सचिवलाई सुझाव हस्तान्तरण गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्य सचिव लोकदर्शन रेग्मीलाई विषयगत समष्टिगत सुझाव हस्तान्तरण गरेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड(१९) बाट नेपालको अर्थतन्त्रको बिभिन्न क्षेत्रमा परेको प्रभाव वारे नेपाल चेम्वर अफ कमर्सले अर्थ मौद्रिक…