विविध « Khabarhub

राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर श्रेष्ठमाथि छानविन शुरु

काठमाडौं– नेपाल राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेको आरोप बारे छानविन शुरु भएको छ । उनीमाथि लागेको आरोप छानविन गर्न राष्ट्र बैंकले समिति गठन गरेको थियो । डेपुटी गभर्नर श्रेष्ठमाथि वैंकको नियमानुसार काम नगरेको आरोप लागेपछि कार्तिक १८ गते राष्ट्र बैंक सञ्चालक समितिले सञ्चालक समिति सदस्य श्रीराम पौडेलको संयोजकत्वमा सदस्यहरु रामजी रेग्मी र…