स्टक « Khabarhub

छ्याङ्दी हाइड्रोपावरको शेयर लिलामीमा प्रतिकित्ता २६६ रुपैयाँले बिक्री

काठमाडौं– छ्याङ्दी हाइड्रोपावर लिमिटेडको बिक्री नभएको हकप्रद शेयर लिलामी प्रक्रियाबाट बिक्री भएको छ । साउन १४ देखि २१ गतेसम्म लिलामीमा राखेको शेयर प्रतिकित्ता २६६.२० रुपैयाँ अन्तिम मूल्य कायम भएको छ । हाइड्रोपावरले २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको थियो । शेयर नपाएका…