Live on
Your Voice, Your Power
काठमाडौं– लगातार घटिरहेको शेयर बजार सोमबार भारी अंकले बढेको छ । शेयर बजार बढेसँगै कारोबार रकममा पनि बढेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२७.३२ अंकले बढेको छ । आज नेप्से ४.७२ प्रतिशतले बढेर २८२३.२५ विन्दुमा पुगेको छ । आज शेयर बजार बढ्दा २३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको…