Live on
Your Voice, Your Power
काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.९९ अंकले घटेको छ । नेप्सेमा आज ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार ६६३ हजार रुपैयाँको शेयर कारोबार हुँदा नेप्से घटेको हो । आज नेप्सेमा भएको शेयर कारोबारमा १५३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ९४ वटा कम्पनीको शेयर मूल्य बढ्यो । त्यस्तै, एउटा कम्पनीको शेयर मूल्य…