स्टक Archives | Page 5 of 84 | Khabarhub Khabarhub

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) भदौ २० गते निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो। कम्पनीले ३८ लाख एक हजार नौ सय कित्ता आइपीओ निष्कासनको अनुमति पाएको…