Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल स्टक एक्सचेन्जले धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएको भन्दै १८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोकेको छ । ती कम्पनीको शेयर कारोबार आजबाट रोक्का भएको स्टक एक्सचेन्जले जनाएको छ । धितोपत्र सूचीकरण नियमावली २०७५ विनियम १६ (१) (क) बमोजिम धितोपत्र सूचीकरणको वार्षिक शुल्क नुबझाएकाले कारोबार स्थगित गरिएको उल्लेख छ । धितोपत्र सूचीकरण नियमावली…