Live on
Your Voice, Your Power
काठमाडौं – टेनेक्स हाइड्रो होल्डीङ्ग लिमटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्काशनको प्रस्तावसहित २१ गते भक्तपुरको होटल भादगाँउमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ। सभाले आईपीओ निष्कासन, आईपीओ निष्कासनका लागि विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड लगायतका निकायसँग अनुमति माग्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित…