Live on
Your Voice, Your Power
काठमाडौं– अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शेयर निष्कासन प्रस्तावसहित कम्पनीले ९ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले असोज ९ गते काठमाडौंको चप्पल कारखाना चोकमा भएको कुण्डलिनी दरबार बैंङ्गक्वेट सभा बिहान १० बजेदेखि गर्ने भएको छ । सभाले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने…