अन्य « Khabarhub

टोकियो ओलम्पिक : एथ्लेटिक्समा उदाए नयाँ स्टार

काठमाडौँ– जापानको टोकियोमा जारी ओलम्पिक खेलकुदमा चीनले अमेरिकामाथिको अग्रता अझ फराकिलो बनाएको छ । चीनले मङ्गलबार तीन स्वर्ण पदक थप्यो, अमेरिकाले दुई वटामात्र । चीनको ३२ वटा र अमेरिकाको २४ स्वर्ण पदक छ । तेस्रो स्थानमा रहेको जापानको १९ स्वर्ण पदक छ । बृहत खेलकुदको सबैभन्दा महत्वपूर्ण खेल एथ्लेटिक्समा केही रोमाञ्चक प्रदर्शन र नयाँ इतिहास…