Live on
Your Voice, Your Power
काठमाडौँ– टोकियोमा जारी ग्रीष्मकालीन ओलम्पिकको सोमबार भएको स्पर्धामा बेलायत, जापान, रुसी ओलम्पिक कमिटी र अमेरिकाले समान तीन स्वर्ण पदक जितेका छन् । कुनै पनि पदक जित्न नसकेपछि चीन तेस्रो स्थानमा धकेलिएको छ । सोमबार चीनका अनुकूल मानिएका डाइभिङ, भारोत्तोलन र टेबल टेनिसमा पनि पदक जित्न सकेनन् । सोमबार टुङ्गो लागेको अन्तिम स्वर्ण पदक जापानको खातमा…